भक्तपुरमा लैंगिक हिंसाविरुद्ध को १६ दिने अभियान


मंसिर २५, २०८१, मङ्गलबार | दिउँसो ०२:०२ बजे | 30


भक्तपुरमा लैंगिक हिंसाविरुद्ध को १६ दिने अभियान

भक्तपुुर । हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता अन्तर्गत भक्तपुरमा पनि लैंगिक हिंसाविरुद्धको अभियान कार्यक्रम भएको छ । यस क्रममा मंगलबार भक्तपुर नगरपालिका वडा नं १० मा कार्यक्रम भयो । कार्यक्रम देशैभरि वडावडा तहसम्म पनि भइरहेको बताइएको छ । 

Comments