को हुन् ककनीकी नेमकिपाकी उम्मेदबार ?


मंसिर ३, २०८१, सोमबार | विहान ०६:२५ बजे | 80


को हुन् ककनीकी नेमकिपाकी उम्मेदबार ?

काठमाडौ, मंसिर ३ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ककनी गाउँपालिका वडा नं.२ मा वडाध्यक्षको पदमा उम्मेदवारी दिएको छ । वडाध्यक्ष पदमा माइलीमाया तामाङले उम्मेदवारी दिएका छन् । उनी महिला समाजसेवी पनि हुन् । यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

Comments