छल गर्नपर्ने कि ?


मंसिर २१, २०७७, आइतबार | दिउँसो ०२:०१ बजे | 25


लेखकः कुमार लघु
समाजमा कवि र कविताको
महत्व कति ,समाजमा कवि र कविताको
रस वुझ्ने कोशिशगरिन्
समाजको के महत्व बुझेलान्
वातावरण तयार गर्न सक्षम वनाउँछ ,
क्रान्तिको एउँटा सम्वाहाक हो
कवि र कविता
सुसाईरहेको जनमटलाई
क्रान्तिको योध्दा तयार हुन उत्प्रेरित गर्ने हुन्
जो गरिवले सताईएकाछन्
त्यो वर्गलाई उठाउने
कवि र कविताको रसले हो ,
समाजलाई कता लाने ,
कस्तो समाजको स्थापना गर्ने ?
लेख्क र साहित्यकारको निश्कर्षले
लामो हिडाईको यात्रा टय हुन्छ ,
समाजको दिल साहित्यकारको
मसीको लेखाई र आवाजले लर्काेमा
लामब्द गराईछाड्छन्
कवि र कविता जनतामा आह्वान गर्ने
लेखाई र आवाजका सर्जकहरू हुन्
आन्दोलनमा कवि र कविताले नेतृत्वको
कविता झण्डा फरफराउने छ,
कवि र कविताले छल गर्नपर्ने छैन्
कवि र कविता लेख्ने धनी बन्ने छैन
कवि र कविताले
जनताका कान्तिका सहायक तत्व हुन्
छलगर्न नपर्ने
अग्रिम मोहडामा उत्रन्छन् ।
 २०७७र८र२१ गते

Comments