माओवादीद्धारा सरकारविरुद्ध आन्दोलनको घोषणा


कार्तिक ६, २०८१, मङ्गलबार | दिउँसो ०३:१४ बजे | 70


माओवादीद्धारा सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले राजधानीमा आन्दोलन कार्यक्रमको घोषणा गरेको छ । कार्तिक १० गते ११ बजे सुन्धारा, काठमाडौँ महल अगाडि उपस्थित भइ ¥यालीसहित प्रदर्सनी मार्ग काठमाडौं आउन उसले आह्वान गरेको छ । नेकपा (माओवादी केन्द्र )ललितपुरका संयोजक शिव कटेलले भ्रष्टाचारमुक्त नेपाल हाम्रो संकल्प भन्ने नाराका साथ खवरदारी सभा कार्यक्रम घोषणा भएको जनाए ।

Comments