सवारीसाधन चलाउँंदा हतार नगरौं


मंसिर १६, २०७७, मङ्गलबार | दिउँसो ०२:३३ बजे | 25


सरिता स्याङ्बो
काठमाडौं । अहिलेको युगका मानिसहरु अशिक्षित ब्यक्ति कमेै मात्र होलान् । समयको सदुपयोग गर्न नजानेर सवारी सधान चलाकको कतिपय अकालमा ज्यान गुमाउनु परेको छ । अहिलेका युवाहरू सवारी साधन चलाउदा को भन्दा को कम भनेर तीब्र गतिमा चलाउने गर्दछ । परिणाम ट्रक मुनि छिर्ने, अरु सवारी सधानलाई हान्ने इत्यादि हुने गर्द्छ ।

यसरी नै सोमबार मध्यान्ह १२ः१४ मा काठमाडौंको नैकाप पुल थानकोटमा इस्कुट्रर साथै सवारी चालक  टकको मुनि छिरियो । भाग्यबस ट्र्क चालकले इस्कुटर छिर्नु भन्दा आगाडी नै ब्रेर्क लागाएको हुनाले इस्कुट्रर चालाक घाइते अवस्थामा मात्रै रहेको छ । बिस्तारै चाललौ गन्तब्यमा पुगौ ।
[[img2]]


फाेटाेमा हेर्नुहाेस्...

Comments