यसरी लेख्ने हो साहित्य
भदौ २, २०८१, आइतबार | दिउँसो ०१:४७ बजे | 40
भक्तपुर । भक्तपुरको कमलविनायकमा यसवर्ष हुने ४४ औ नेपाल भाषा साहित्य तःमुंज्याको क्रममा साहित्य लेखनबारे जानकारी कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतले प्रशिक्षण दिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...