भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा साँसद प्रेम सृुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भयो ।