उपत्यका छाडेर गाउँमै पढ्ने तयारीमा विद्यार्थी
लकडाउनपछि धेरै विद्यार्थी र अभिभावक विद्यालयको सम्पर्कमा छैनन् । कतिपय अभिभावकले त आफ्ना छोराछोरीलाई गाउँमै पढाउने निधो गरिसके ।