भक्तपुरको जगातीमा भेटियो दुर्लभ सालक
भक्तपुरको जगातीमा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक भक्तपुर नगरपालिका वडा नम्वर ७ जगातीमा प्रहरीले फेला पारेको हो ।