भक्तपुरका कुल ६ जना विद्यार्थीले ल्याए ४ जीपीए (कुनकुन जिल्लाबाट कतिकति तथ्यांकसहित)


असार १४, २०८१, बिहीबार | दिउँसो ०२:४६ बजे | 5


भक्तपुरका कुल ६ जना विद्यार्थीले ल्याए ४ जीपीए (कुनकुन जिल्लाबाट कतिकति तथ्यांकसहित)

भक्तपुर । भक्तपुर जिल्लाभरिमा कुल ६ जना विद्यार्थी विहीबार सार्वजनिक भएको एसइई परीक्षामा चार जीपीए ल्याउन सफल भएका छन् । ४ जिपिए ल्याउने विद्यालयहरूमा कटुन्जेकाे मनाेरम बाेर्डिङ स्कूलकी प्रनिशा बखुन्छें, कटुन्जेकै युनिटी ईंग्लिश सेकेण्डरी स्कूलका आशिष् थापा क्षेत्री, दधिकाेटस्थित माेडर्न स्कूलकी बाेमिरा माकजू, गुण्डुकाे हिमाल ऐकेडेमी, मेधा मावि तेखापुखूका विद्यार्थी छन् ।
जिल्ला विद्यार्थी संख्या
झापा         १
मोरङ
सुनसरी
रामेछाप
धनुषा
नुवाकोट
धादिङ
काभ्रेपलाञ्चोक
भक्तपुर
काठमाडौं ९४
ललितपुर    ७
मकवानपुर १
चितवन १६
रौतहट   
बारा         १
गोरखा
लम्जुङ
कास्की २१
तनहुँ          १
स्याङजा
पाल्पा
रुपन्देही
पर्वत         १
दाङ         २
सुर्खेत
कैलाली
कञ्चनपुर    २
नवलपुर

Comments