के इतिहास सत्य हुन्छ ?


असार १४, २०८१, बिहीबार | विहान ०९:५३ बजे | 65


के इतिहास सत्य हुन्छ ?

सुनील सापकोटा,कौसलटार ,भक्तपुर 

कोही भन्छन् 
इतिहास सत्य हुन्छ 
कोही भन्छन् 
इतिहास झुठो हुन्छ 
कोही भन्छन् 
इतिहास वाहियात दस्तावेज हो 

इतिहास पढ्नुस या न पढ्नुस् 
इतिहास लाई स्विकार्नुस् या न स्विकार्नुस् 
इतिहास स्वयं लाई केही फरक पर्दैन 

फरक त रास्ट्र लाई पर्छ 
फरक त हाम्रा सन्तति लाई पर्छ 
फरक त तपाईं हामी लाई पर्छ 

को प्रगतिशील शक्ति  हो ? 
को प्रतिगामी शक्ति हो ? 
बुझ्न र चिन्न नै गाह्रो पर्छ ..

Comments