नेक टिम हल्ट प्राइज २०२४ मुम्वई समिटमा


जेठ २५, २०८१, शुक्रबार | विहान ०८:५६ बजे | 25


नेक टिम हल्ट प्राइज २०२४ मुम्वई समिटमा

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायणका विद्यार्थीको टिम (नेक टिम) भारतमो मुम्वईमा पुगेका छन् । उनीहरु हल्ट प्राइज २०२४ को प्रतिस्पर्धामा सहभागी हुन त्यहाँं पुगेका हुन् । तीन दिनको प्रतियोगितामा प्रतिस्पर्धा गरी उनीहरु नेपाल फर्कने छन् । टिममा सिभिल इन्जिनियरिङका तीनजना विद्यार्थी सहभागी छन् । 

फाेटाेमा हेर्नुहाेस्...

नेक टिम हल्ट प्राइज २०२४ मुम्वई समिटमा
नेक टिम हल्ट प्राइज २०२४ मुम्वई समिटमा

Comments