‘नयाँं नियुक्ति भई आएका शिक्षकसँंग कुनै आर्थिक लेनदेन भएको छैन’ (विज्ञप्तिसहित)

बैशाख २१, २०८१, शुक्रबार | विहान ०८:१८ बजे | 55

‘नयाँं नियुक्ति भई आएका शिक्षकसँंग कुनै आर्थिक लेनदेन भएको छैन’ (विज्ञप्तिसहित)

भक्तपुर । श्री सरस्वती मावि चाँंगुनारायण चाँंगुनारायण ८ थाकलमाथ भक्तपुरले स्कुलको विषयलाई लिएर प्रकाशित  समाचारप्रति ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । वैशाख २० गते नागरिक दैनिकमा प्रकाशित समाचार तथ्यहीन र निराधार रहेको दावी विज्ञप्तिमा गरिएको छ । समाचार राखिएको जस्तो तथ्य रहेको प्रमाण भए पेश गर्न स्कुलले चुनौती दिएको छ । नभए मानहानीको अभियोगमा न्यायका लागि अदालतको ढोका ढकढकाउन बाध्य हुने जनाएको छ । 
बाँकी विज्ञिप्तिबाट 

फाेटाेमा हेर्नुहाेस्...

‘नयाँं नियुक्ति भई आएका शिक्षकसँंग कुनै आर्थिक लेनदेन भएको छैन’ (विज्ञप्तिसहित)

Comments