कमलबिनायक(लामाचौर)मा खाने पानी समस्या
कार्तिक ७, २०७७, शुक्रबार | विहान ०८:४६ बजे | 10
बिना राई
भक्तपुर । भक्तपुर वडा.नं.१० कमलबिनायक(लामाचौर)मा बिगत धेरै वर्ष देखि यहाँका बासिन्दाहरुले खाने पानी समस्याको सामना गरि आएको छ।बर्षमा खाने पनिको लागि भनेर चन्दा उठायता पनि आज सम्म यहाँका बासिन्दाहरुको घर घर मा त के क्षेत्रमा समेत खाने पनि पुगेको छैन्।यहाँका बासिन्दाहरु पनिको लागि १५,२०मिनेट हिडेर वा जार्को पनि किनेर भए पनि आफ्नो जुगर गर्नु परेको छ।अझ कति दिन(कति बर्ष पनि किनेर ,बोकेर पनिको लागि जुगर गर्नु पर्ने?अबत पानि किन्दा(किन्दा ,बोक्दा(बोक्दा बासिन्दाहरु सारौ मर्गमा परिसक्यो।त्यसैले यस् बस्तिमा पनि खाने पनि को बैबस्ता छिटै होस् भिन अनुरोध गर्द छु।

भक्तपुर ,