ख्वपका विद्यार्थी रिपोर्टिङमा (फोटो कथा)
माघ १२, २०८०, शुक्रबार | विहान ११:३५ बजे | 55
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरमा पत्रकारिताका मुख्य विषय लिई अध्ययनरत विद्यार्थीले शुक्रबार प्रयोगात्मक अभ्यासका लागि रिपोर्टिङमा पुगेका छन् । भक्तपुर नगरपालिका वडा नं ६ देकोचामा पत्रकारिता स्नातक तह दोश्रो वर्षका विद्यार्थीको समूहले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा बुझन रिपोर्टिङमा पुगेका हुन् । उनीहरुले फिल्डमा पुगेर रिपोर्टिङ कला सिकेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...