ख्वप कलेजको उर्लंदो शैक्षिक गुणस्तरः चार जीपए ल्याएर फेरि संगीता त्रिवि टपर


माघ ४, २०८०, बिहीबार | विहान ०२:२६ बजे | 0


ख्वप कलेजको उर्लंदो शैक्षिक गुणस्तरः चार जीपए ल्याएर फेरि संगीता त्रिवि टपर

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरका एकजना छात्रा फेरि त्रिभुवन विश्वविद्यालय (त्रिवि) टपर हुन सफल भएका छन् । कलेजमा व्यवस्थापन संकाय अन्तर्गत वीवीएम छैटौं सेमष्टरमा चार जीपीए ल्याएर संगीता राई त्रिवि टपर हुन सफल भएकी हुन् । 
कलेजले यसअघि पनि निरन्तर पटकपटक त्रिवि टपर विद्यार्थी उत्पादन गर्न सफल हुँंदै आएको छ ।  

Comments