गर्नु छ फेरि


पुष ७, २०८०, शनिबार | विहान ०२:५९ बजे | 85


छन्द बिज्ञान निरौला

यौटा क्रान्ति गर्नु छ फेरि, गरिब दुखि जनता मुख हेरि ।
गणतन्त्र भित्र नै पनि गणतन्त्र खोज्नु छ सब मिलि ।।
सर्बहारा नेतृत्व हुँ भन्दै हिड्ने हिजो।
पुजीवादी व्यवस्थामा चुर्लुम्मनै डुबो।
सहिदको रगतले बनाउदै छ एक्लो ,।
आत्महत्या गर्नु पर्ने दिन आउँछ तिनको ।
उठौ उठौ सब जनता मिलि ,भ्रष्टचारी निर्मुल पार्न नि।
कलम हो भ्रष्टाचारका बिरूद्धमा लड्ने,
समाजवाद ल्याउन लाई यै कलम हो लड्ने
जागजाग नेपाली जनता,छोड्नु हुन्न भ्रष्टलाई अबता
यौटा क्रान्ति .......................................२
.........................................................२

Comments