पत्रकारिता गर्ने भए अध्ययनमा जोड दिनुहोस्


मंसिर २९, २०८०, शुक्रबार | विहान ०४:५० बजे | 0


पत्रकारिता गर्ने भए अध्ययनमा जोड दिनुहोस्

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित ग्रेस एफएमका सञ्चालक एवं पत्रकार केशव लुइँटेलले पत्रकारिता गर्न गहिरो अध्ययन गर्न विद्यार्थीलाई सुझाएका छन् । ख्वप मावि देकोचा भक्तपुरका विद्यार्थीहरुसँंगको शुक्रबार भएको साक्षात्कारमा उनले मिहेनत पनि उतिकै गर्न विद्यार्थीलाई सुझाए । 
पत्रकारिता देशको चौथौ अंग भएको भन्दै उनले पत्रकारिता गर्दा सही, सत्यतथ्य सूचना सम्प्रेषणको आवश्यकता औंल्याए । यही कारण अध्ययन र मिहेनत आवश्यक भएको उनको भनाई थियो । 

फाेटाेमा हेर्नुहाेस्...

पत्रकारिता गर्ने भए अध्ययनमा जोड दिनुहोस्

Comments