पद्य मावि एक सय वर्षमा ः उपराष्टपतिद्धारा उदघाटन

मंसिर २७, २०८०, बुधबार | विहान ०९:३० बजे | 50

पद्य मावि एक सय वर्षमा ः उपराष्टपतिद्धारा उदघाटन

भक्तपुर । भक्तपुर दरवार क्षेत्रस्थित श्री पद्य मावि एक सय वर्षमा पुगेको छ । एक सय वर्ष पुगेको अवसरमा बुधबार स्कुलमा शतवार्षिकी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उपराष्टपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो । स्कुलको स्थापना १९८१ सालमा सुरुमा भादगाउँं इगलिश स्कुलको नाममा स्थापना भएको थियो । 
बाँंकी तस्वीरहरु विकुराम तजलेबाट 

फाेटाेमा हेर्नुहाेस्...

Comments