हलेसी तीर्थ काव्य र सम्झनामा राधेश्याम बिमोचित


मंसिर २३, २०८०, शनिबार | विहान ०८:०७ बजे | 30


हलेसी तीर्थ काव्य र सम्झनामा राधेश्याम बिमोचित

काठमाडौं । हलेसी तीर्थ काव्य र सम्झनामा राधेश्याम नामक दुई पुस्तकको राजधानीमा बिमोचिन गरिएको छ । राधेश्याम भटराई प्रतिष्ठानले राधेश्याम स्मृति र सभामा आयोजित कार्यक्रममा हलेसी तीर्थ काव्य र सम्झनामा राधेश्याम नामक दुई वटा पुस्तकहरु लोकार्पण गरिएको हो । साहित्यकार तुलसी दिवस तथा डा निर्मल कोइरालाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा देशका सयौं साहित्यिक लेखक तथा विद्धानहरु सहभागी थिए ।  

Comments