ख्वपको एउटै समेष्टरका तीनजना विद्यार्थी त्रिवि टपर

मंसिर १९, २०८०, मङ्गलबार | दिउँसो ०२:२३ बजे | 15

ख्वपको एउटै समेष्टरका तीनजना विद्यार्थी त्रिवि टपर

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरका तीनजना विद्यार्थी त्रिभुवन विश्वविद्यालय टपर हुन सफल भएका छन् । कलेजका तीनजना छात्राहरु वीवीएम आठौं सेमेष्टरमा त्रिभुवन विश्वविद्यालय टपर हुन सफल भएको कलेजले जनाएको छ । 
उनीहरु तीनै जनाले चार जीपीए ल्याउन सफल भएको कलेजका शिक्षक डा कृष्णप्रसाद ग्वाछाले बताए । सर्वाेत्कृष्ट हुन सफल विद्यार्थीहरुमा अल्का मानन्धर, नवीना जति र निकिता बोयजू रहेको कलेजले जनाएको छ । 
तस्वीर माथिबाट क्रमशः अल्का, नवीना र निकिता

फाेटाेमा हेर्नुहाेस्...

ख्वपको एउटै समेष्टरका तीनजना विद्यार्थी त्रिवि टपर
ख्वपको एउटै समेष्टरका तीनजना विद्यार्थी त्रिवि टपर
ख्वपको एउटै समेष्टरका तीनजना विद्यार्थी त्रिवि टपर

Comments