फेरि घट्यो पेटोलियम पदार्थको मूल्य


मंसिर १४, २०८०, बिहीबार | दिउँसो ०३:३४ बजे | 40


फेरि घट्यो पेटोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको हो । यसअघि पनि पेटोलियम पदार्थको मूल्य घटाइएको थियो । ं

फाेटाेमा हेर्नुहाेस्...

फेरि घट्यो पेटोलियम पदार्थको मूल्य

Comments