साम्राज्यवादी खबरदार


मंसिर १३, २०८०, बुधबार | दिउँसो ०२:४४ बजे | 50


साम्राज्यवादी खबरदार

विश्व कब्जा गर्ने बेलायती साम्राज्यवाद जर्मनका हिटलर धर्म विरोधी यहुदीलाई लखेटिएपछि बसोबासको लागि आश्रय लिए सोझा प्यालेस्टाइनीको भूमिमा आज शरणका नाउँमा अतिक्रमण अरबी राष्ट्रहरूको विरोधका बाबजुद बेलायत र राष्ट्र संघको मिलेमतोले प्यालेस्टाइनमा इजरायल राज्य घोषणा शताब्दीअाैं देखि स्वाधीन राष्ट्र आज साम्राज्यवादको कुदृष्टिमा विश्वमा एकछत्र राज गर्ने बेलायती साम्राज्य आज उपनिवेश शिकार भएका देशहरू भएका छन् स्वतन्त्रको नाउँमा विखण्डन उपनिवेशमा भोग्नु नपर्दा पनि आज प्यालेस्टाइन विखण्डनको दोसाँधमा सदिअाैं देखिको दुई देशको मित्रतामा सहयोगीको तगारो हाल्दै साम्राज्यवाद आफ्नै छिमेकीको विरुद्ध हतियार बम बारुद जम्मा गर्न उस्काउने रसिया युक्रेन बीचको युद्ध विश्वको राजनीतिक परिवर्तनमा आफूलाई प्रजातन्त्रको जननी ठानी अरुको धार्मिक सामाजिक सहिष्णुतामा उत्कृष्ट धर्मको नाउँमा थोपर्दै युद्ध अरूको अस्तित्व नस्वीकार्ने सामन्तवाद इराक इरान अफगानिस्तान ताइवान प्रजातन्त्रको ठेकेदार बनी विश्वमा जताततै गोला बारुदको आतंक त्यसैले युद्ध अपराधका सरदार साम्राज्यवादी सोच खबरदार

Comments