आज नगदेशमा विविध भाषा साहित्य सम्मेलन (कार्यक्रम तालिकासहित)

कार्तिक २७, २०८०, सोमबार | विहान ०२:३२ बजे | 95

आज नगदेशमा विविध भाषा साहित्य सम्मेलन (कार्यक्रम तालिकासहित)

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेश छ्वासटोलमा आज सोमबार पच्चीसौ विविध भाषा साहित्य सम्मेलन हुने भएको छ । यस क्रममा विहान न्हुदँ सांस्कृतिक रयाली भएको छ । 
भाषा कला र संस्कृति बचाऔं, राष्टिय भाबना जगाऔं भन्ने नाराका साथ सम्मेलन हुन गइरहेको पच्चीसौं विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम आयोजक समितिले जनाएको छ । सम्मेलन दिउँंसो साढे ११ बजेबाट सुरु हुने जनाइएको छ । साँंस्कृतिक कार्यक्रम सांझ साढे ६ बजेबाट सुरु हुने जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

आज नगदेशमा विविध भाषा साहित्य सम्मेलन (कार्यक्रम तालिकासहित)

Comments