प्यालेष्टाइन तिमी लड


कार्तिक २१, २०८०, मङ्गलबार | दिउँसो १२:५६ बजे | 50


प्यालेष्टाइन तिमी लड

रामकृष्ण प्रजापति 

स्वाधीनताको आकाशमा 
उदाएकोे सूर्य 
प्यालेष्टाइनमा डुबायो । 

इजरायलको आक्रमणले 
राष्ट्रियताको आँखा 
प्यालेष्टाइनमा भिजायो । 

छैन समाजकल्याण, विकास र प्रगति 
मानवीयता र मानवतावाद 
पंगु बनाई प्यालेष्टाईनमा 
शान्तिको प्वाँख काटियो । 

रकेट हान्छ, मिसाइल आक्रमण बमबारी, 
विद्रोह र गृहदाह 
प्यालेष्टाइनमा युद्ध भत्कायो । 

तिमिले पाउँछ घरवारविहीनको विद्रोह 
प्यालेष्टाइनमा दबायो ...





Comments