भोलिदेखि भक्तपुरको ल्यसिंख्य र विकुमःछेमा नेपालभाषा साहित्य सम्मेलन


कार्तिक ८, २०८०, बुधबार | विहान ११:३९ बजे | 40


भोलिदेखि भक्तपुरको ल्यसिंख्य र विकुमःछेमा नेपालभाषा साहित्य सम्मेलन

भक्तपुर । भोलिदेखि भक्तपुरका दुई छुटाछुटै स्थानमा नेपालभाषा साहित्य सम्मेलनहरु हुँंदैछ । ल्लसिंख्यः त्वालयमा ४३ औ नेपाल भाषा साहित्य तःमुंज्या व साँंस्कृतिक ब्वज्या हुनेछ । यो दुईदिन हुनेछ । कार्यक्रमको उदघाटन विहीबार विहान ११ बजे हुने तय गरिएको छ । 
उता ६२ औ विराट नेपालभाषा साहित्य सम्मेलन कार्तिक ९ गते विहीबार विकुमःछें भक्तपुरमा हुने भएको छ । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा आफनै नवनिर्मित भबनमा यो वर्ष सम्मेलन हुन लागेको हो । यो दिउँंसो १२ बजे उदघाटन हुनेछ । यो एकदिनमै सिमित छ । 

Comments

ताजा खबर