आज ल्यसिंख्य ः त्वालयबाट सुकुन्डा ¥याली हुने


कार्तिक ८, २०८०, बुधबार | विहान ०२:२५ बजे | 20


आज ल्यसिंख्य ः त्वालयबाट सुकुन्डा ¥याली हुने

भक्तपुर । आज बुधबार भक्तपुरको ल्लसिंख्यः त्वालयबाट सुकुन्डा ¥याली हुने भएको छ । ¥याली दिउँंसो २ बजेबाट सुरु हुने जनाइएको छ । ¥यालीले भक्तपुर नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । 
४३ औ नेपाल भाषा साहित्य तःमुंज्या व साँंस्कृतिक ब्वज्याको प्रचारप्रसारार्थ ¥याली हुन लागेको हो । प्रत्येक वर्ष कार्यक्रम अघि यसरी नै ¥याली गर्ने हुँंदै आएको छ । कार्यक्रमको उदघाटन विहीबार विहान ११ बजे हुने तय गरिएको छ । 

Comments

ताजा खबर