खँंलामा तःमुंज्याको भव्य तयारी हुँंदै ः मञ्चसमेत बनाउन सुरु
कार्तिक ५, २०८०, आइतबार | विहान ०३:५७ बजे | 50
भक्तपुर । भक्तपुरको ल्योसिंखेल खँलामा यसवर्ष हुने ४३ औ नेपाल भाषा साहित्य तःमुंज्या र साँंस्कृतिक कार्यक्रमको तयारी भव्य रुपमा चलिरहेको छ । खँलामै सम्पर्क कार्यालय खोल्नुका साथै कार्यक्रमस्थलको लागि पाल हाल्ने कार्य पनि सम्पन्न भएको छ । साथै मञ्च निर्माणको काम तीव्र रुपमा भइरहेको छ । यो वर्ष तःमुंज्या भक्तपुर नगरपालिका वडा नं ५ ल्योंसिखेल खँंलामा कार्तिक ९ र १० गते हुँंदैछ ।
फाेटाेमा हेर्नुहाेस्...