सकियो शुभकाना साकोसको २३ औ वार्षिक साधारणसभा

असोज २७, २०८०, शनिबार | दिउँसो ०३:२१ बजे | 40

सकियो शुभकाना साकोसको २३ औ वार्षिक साधारणसभा

भक्तपुर । शुभकामना वचत तथा श्रृण सहकारी संस्था लिमिटेड भक्तपुरको २३ औं वार्षिक साधारणसभा शनिबार भक्तपुरको थापा पार्टी प्यालेस सूर्यविनायक भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाको संघीय सांसद दुर्लभ थापाले उदघाटन गरे । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख सल्लाहकार बालमुकन्द सुवालले गरेका थिए ।   

फाेटाेमा हेर्नुहाेस्...

सकियो शुभकाना साकोसको २३ औ वार्षिक साधारणसभा
सकियो शुभकाना साकोसको २३ औ वार्षिक साधारणसभा
सकियो शुभकाना साकोसको २३ औ वार्षिक साधारणसभा

Comments