समदर्शीको साधारणसभा सम्पन्न ः विशिष्ट व्यक्तिहरु सम्मानित

असोज २०, २०८०, शनिबार | दिउँसो ०२:४२ बजे | 25

समदर्शीको साधारणसभा सम्पन्न ः विशिष्ट व्यक्तिहरु सम्मानित

भक्तपुर । समदर्शी बचत तथा श्रृण सहकारी संस्था लिमिटेड भक्तपुरको २१ औं वार्षिक साधारणसभा शनिबार भक्तपुरको महेश्वरी वैंक्वेट थुसाचा भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा भएको साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिराम लवजू, सल्लाहकार विश्वमोहन जोशीलगायतले बोल्नुभएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

समदर्शीको साधारणसभा सम्पन्न ः विशिष्ट व्यक्तिहरु सम्मानित

Comments

ताजा खबर