विनायकमा अपराध रोकथाम सम्बन्धि अभिमुखीकरण


असोज ८, २०८०, सोमबार | दिउँसो ०२:१३ बजे | 65


विनायकमा अपराध रोकथाम सम्बन्धि अभिमुखीकरण

विनायक शिक्षा निकेतन, मध्यपुर थिमिमा किशोरावस्थामा हुन सक्ने अपराध रोकथाम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समुदाय - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको उक कार्यक्रममा कक्षा १२ मा अध्ययनरत ५१ जना र सम्बन्धित शिक्षकहरुको उपस्थिति रहेको थियो । +2 संयोजक श्री तुलसीहरि प्रजापतिले सञ्चालन गर्नु भएको सो कर्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक गर्नुभएको सो कार्यक्रमका सहजकर्ता सई श्री सिर्जना पोखरेल ज्यूले सडक सुरक्षा, लागु पदार्थ पुरानो तथा साइबर अपराधका कारण, असर र रोकथामका उपायहरूबारे प्रस्तुती गर्नु भएको थियो । अत्यन्त उत्सुक भई सहभागी भएका तिया पहरूले आफ्नो मनमा उत्पन्न जिज्ञासाहरू राखेका थिए । उ कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल श्री सुरेन्द्र विक्रम प्रजापतिले याजको व्यस्त समयमा यस खालको कार्यक्रमले विद्यार्थीहरु सजग र सचेत मात्र होईन सम्भावित अपराध एवम् दुर्घटनाहरूबाट पनि सुरक्षित बनाउने निश्चित भएको बताउनुभयो


फाेटाेमा हेर्नुहाेस्...

विनायकमा अपराध रोकथाम सम्बन्धि अभिमुखीकरण

Comments