रोम्वसमा साहित्य सञ्चार कार्यक्रम सम्पन्न


असोज ३, २०८०, बुधबार | दिउँसो ०१:५७ बजे | 45


रोम्वसमा साहित्य सञ्चार कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित रोम्वस स्कुलमा बुधबार साहित्य कार्यक्रम सञ्चार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न साहित्यकारहरुले आआफनो साहित्य वाचन गरेका थिए । स्कुलका प्रिन्सिपल एवं साहित्यका डा राजेन्द्र कोजू, साहित्यकार छन्दविज्ञान निरौलालगायतका साहित्यकारहरुले आआफनो साहित्य वाचन गरेका थिए । 

Comments

ताजा खबर