नेक्राशिसंघले विद्यालय शिक्षाको विरोधमा भोलिदेखि कार्यक्रम घोषणा

असोज ३, २०८०, बुधबार | दिउँसो ०१:११ बजे | 35

नेक्राशिसंघले विद्यालय शिक्षाको विरोधमा भोलिदेखि कार्यक्रम घोषणा

भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघले नेपाल सरकारले संसदमा ल्याएको विद्यालय शिक्षा विधेयक दर्ताविरुद्ध भोलि बिहीबारदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापतिले प्रेस विज्ञप्ति प्रकाशित गरी असोज ४ देखि ६ गतेसम्म विधेयकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला समितिहरुलाई सूचित गरेको छ ।   

फाेटाेमा हेर्नुहाेस्...

नेक्राशिसंघले विद्यालय शिक्षाको विरोधमा भोलिदेखि कार्यक्रम घोषणा

Comments