एन प्याव्सन भक्तपुरमा पुनः खड्का
भदौ ३०, २०८०, शनिबार | दिउँसो ०१:१३ बजे | 55
नेशनल प्याब्सन भक्तपुरको छेठौं जिल्ला अधिबेशनबाट अध्यक्षमा पुनः सन्जय खड्का निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष – शिव कृष्ण कवां
उपाध्यक्ष – राम प्रसाद खाताखो
सचिब– कुमार थापा मगर
सहसचिव– दिनेश शाक्य
कोषाध्यक्ष – बिक्रम थापा
सह–कोषाध्यक्ष– रत्न ब.राई
सदस्य– सुमन शिल्पकार
सदस्य– रमेश प्रसाद सिटौला
सदस्य– प्रतिमा माक
सदस्य– शर्मिला खड्का
सदस्य– कमल सुवाल
सदस्य – अशोक श्रेष्ठ
निर्वाचित भएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...