मोबाइल फोनको एडिक्सन
असोज ११, २०७७, आइतबार | दिउँसो ०३:४३ बजे | 25
कबिन श्रेष्ठ
हामी मध्य कति जना अहिले मोबाइल बिना बस्न सकछौं ? सायदधेरै कमै होलन जून अहिलेको समयबिना मोबइल बस्न सक्छौं । अहिलेको समयमा सबैको हातमा स्मर्टफोन हुन् थलेको छ। महंगो देखी सस्तो बजारमा हरेक खाली स्मार्ट फोन पाइन्छ । अझै यो लकडाउनको समयमा त यो निकै नै उपयोगी साधन सावित पनि भयो तर हरेक कुराको एउटा सिमा हुन्छ त्यसैगरी मोबाइल फोनको पनि आवश्यक भन्दा बढी चलाउनु लाई मोबाइल फोन अडिक्सन तथा
साइन्टिफीक भषामा नोमोफोविया भनिन्छ ।नोमोफोवियामा मानिस आफूबाट फोन टाढा हुने ट नहुने कुरामा डराउने हुन्छ । यस्तो अडिक्सनतब हुन्छ जब आवश्यकता भन्दा बढी मोबाइल चलाइन्छ । यसले मानिसलाई मानसिक तथा शारिरिकस्पमा हानि पुराइ रहको हुन्छ । अझै अहिले कोभिड १९को कारणले घरमा बस्नुपर्दा बच्चा देखि वयस्क सम्मले मोबाइल फोन बढी चलाउन थालेको देखिन्छ । यस मोबाइल फोन अडिक्सनले समय बर्बाद गर्नेतथा अ क्रियाकलापमा पनिकम मन जाने देखिएको छ। मोबाइल घेरै चलाउनको कारणले टाउको दुखने गदर्न दुख्ने आखांको समस्या तथा पछि अरू पनि धेरै हानी गर्ने देखिएको छ । विज्ञहरूको अनुसार मोबाइल तथा इस्क्रिनमा बच्चाहरूलाई २४घण्टामा २ देखि ४ घण्टा मात्र बस्ने त्यो पनि १५ मिनेटको समयका ग्याप राखेर भने व्यस्क लाई भने २४ घण्टामा ६ घण्टादेखि ८ मात्रबस्नसुझाव दिएको छ। तर अहिलेको समयमा रमी आफै पनि बालबलिकाहरुलाई विभिन्न वाहानामा मोबाइल दिने गरेको छौ । र हामी आफै मोवाइल बढी चलाउन थालेका छौ। सुर्यविनायक भक्तपुर