सविना सिल्पकार
सामान्यतया ५गतेदेखि लगातार रूपका खराबमनसुनका कारण पूर्वदेखि पश्चिमसम्मका केही स्थानमा औसत भन्दा पनि बढी वर्षा भईरहेको छ । मौसमविद्का अनुसार यो वर्ष मनसुन अघिल्ला वर्ष भन्दा  बढी सक्रिय भएको छ । मनसुन सुरू भए लगायतैदेखि साना क्षेत्रमा केन्दित भएर आएको मुसालधारे वर्षाले गर्दा धेरै विपत् निम्त्याएको छ । कुनै कुनै जिल्लामा बाढी, पहिरो गएको छ । कृषकहरूलाई पनि धेरै समस्या पर्न गएको हो । कृषकहरूलाई अहिलेको  समय भनेको  आ–आफ्ना घरमा अन्न ्भित्राउने समय हो । यो समयमा मनसुनी खराबको कारणले गर्दा धेरै भन्दा धेरै कृषक पिरमार्कामा पर्न गएको छ  । कृषकहरू पिरमार्कामा पर्नुको कारण खेतमा धान बगाउने र धान ढलेको कारणले गर्दा हो । यसबाट कृषकहरू चिन्तित भएका छन् । जसले गदाकृषकहरू आफुले वर्षभरि खाने अन्न विग्रिन पुगेको हुनाले आफु धेरै चिन्तित भएको हो । जसले कृषकहरू वर्षर्भिर आफ्नो गुजारा गर्ने हुन्छ । कोरोना भाइरसको महामारिले गर्दा लागु गरेको लकडाउनमा आफ्नो जिवन गुजारा गर्न नसक्ने भएको अवस्थामा अझ यस्ता विपति पर्न गएको हुनाले कृषकहरू धेरै दु .खी भएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments