अमेरिकाको प्रजातन्त्र सार्वजनिक
साउन १९, २०८०, शुक्रबार | विहान ११:१८ बजे | 35
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंबाट अमेरिकाको प्रजातन्त्र नामक पुस्तक शुक्रबार एक समारोहवीच विमोचन गरिएको छ । ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरमा एक कार्यक्रमवीच पुस्तकको विमोचन गरिएको हो ।
पुस्तकको प्रकाशन पत्रकार समाज नेपालले गरेको हो । कार्यक्रममा पत्रकार समाज नेपालका अध्यक्ष अनुराधा थापामगर, लक्ष्मणलाल जोशी, उद्धब सुजखू, सृजना सैंजू, योगेन्द्रमान विजुक्छेंलगायतका व्यक्तित्वहरु अतिथि थिए । पुस्तकमा विभिन्न लेखकहरुद्धारा लेखिएका लेखहरु संलग्न छन् ।
फाेटाेमा हेर्नुहाेस्...