वागीश्वरी मावि देशभरका सामुदायिक स्कुलहरुमध्ये १६ औं स्थानमा ः प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डबाट सम्मान

साउन १, २०८०, सोमबार | दिउँसो ०१:२२ बजे | 15

वागीश्वरी मावि देशभरका सामुदायिक स्कुलहरुमध्ये १६ औं स्थानमा ः प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डबाट सम्मान

काठमाडौं । भक्तपुर नगरपालिका वडा न ९ च्याम्हासिहस्थित वागेश्वरी मावि केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डबाट सम्मानित हुन सफल भएको छ ।

गुणस्तरीय शिक्षा ज्ञानको ज्योति, ज्ञान समृद्धिको आधार भन्ने मूलमर्मलाई आत्मसात् गरी शैक्षिक गुणस्तर कायम राख्न सफल भएकोले शैक्षिक क्षेत्रमा पुरÞयाएको विशिष्ट

योगदानको कदर गर्दै उक्त सामुदायिक विद्यालयलाई विशेष शिक्षा सम्मान पत्र प्रदान गरिएको हो । उक्त स्कुलका प्रिन्सिपल कृष्णप्रसाद धन्छाले राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान ग्रहण गरे । बागीश्वरी स्कुल देशभरकै सामुदायिक स्कुलहरुमध्ये १६ औं उत्कृष्ट स्थानमा रहेकाले सो सम्मान प्रदान गरेको हो । 

फाेटाेमा हेर्नुहाेस्...

वागीश्वरी मावि देशभरका सामुदायिक स्कुलहरुमध्ये १६ औं स्थानमा ः प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डबाट सम्मान

Comments