आशिक कार्की इक्यानको कोषाध्यक्षमा विजयी


असार ३१, २०८०, आइतबार | विहान १०:२७ बजे | 30


आशिक कार्की इक्यानको कोषाध्यक्षमा विजयी

नविना श्रेष्ठ आषाढ ३१ नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का आशिक कार्की कोषाध्यक्ष विजयी भएको छ। उनी २०८ मत प्राप्त गरी विजयी भएका छन्। भने कार्की वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् । अध्यक्षमा भने शेषराज भट्टराई विजयी भएका छन् । उनले २३८ मत प्राप्त गरी विष्णुहरि पाण्डेलाई पराजित गरेका छन्।

फाेटाेमा हेर्नुहाेस्...

आशिक कार्की इक्यानको कोषाध्यक्षमा विजयी

Comments