भक्तपुरकी ६५ वर्षीया चन्द्रलक्ष्मी जसले एसइइ उतीर्ण गरिन्


असार २२, २०८०, शुक्रबार | दिउँसो ०२:१३ बजे | 40


भक्तपुरकी ६५ वर्षीया चन्द्रलक्ष्मी जसले एसइइ उतीर्ण गरिन्

मध्यपुर लागंटार (गट्ठाघर) निवासी चन्द्रलक्ष्मी श्रेष्ठले ६५ वर्षकाे उमेरमा एसईई पास गरेकी छन् । उमेर हदले जेष्ठ नागरिक भएपनि उनकाे अाैपचारिक शिक्षा हासिल गर्ने तीव्र इच्छाका कारणले हालै प्रकाशित भएकाे एसईई २०७९ काे परीक्षाफलमा अाफ्नाे नाम दर्ता गर्न सफल भएकी छन् । तस्बिर- Jeevan Hari Shrestha

Comments