सगुन भजन


असार १३, २०८०, बुधबार | विहान ०२:२४ बजे | 30


सगुन भजन

भजन गरौँ सबले भजन गरौं । 
गुनगान गरौँ मनले गुनगान गरौँ ।। धु ।।  
धर्म मार्गमा लागौँ, सत्मार्गमा लागौँ  
समाजसेवा नै ठुलो धर्म हो जानौँ । 
मातृदेवो भवः पितृदेवो भवः जनसेवा नै ठुलो धर्म हो मानौँ ।। १ ।। 
भजन गरौँ .............  
मर्यादा पुरुष रामको आर्दश मानौँ 
अवतारी कृष्णजीको गीताज्ञान बुझौँ । 
महामानव बुद्धको–शान्ति मार्गमा लागौँ  
उनको धर्मदर्शन–शील पालन गरौँ ।। २ ।। भजन गरौँ ............. 

भजन रचनाकारः डा. इन्दुल केसी
सङ्गीतकार ः सत्यनारायण मानन्धर
भजन गायक ः सत्यनारायण मानन्धर, सब्बु केसी, डा. इन्दुल केसी

फाेटाेमा हेर्नुहाेस्...

सगुन भजन

Comments