बिनायकमा कथा लेखन तथा वाचन प्रतियोगिता सम्पन्न
असार ११, २०८०, सोमबार | विहान ०५:०० बजे | 45
विद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास गर्न, कल्पनाशील बनाउन २०८० असार ८ गते कक्षा ८, ९ र १० विद्यार्थीबिच कक्षागत रुपमा कथा लेखन तथा वाचन प्रतियोगिता सम्पन्न आयोजना गरियो। उक्त प्रतियोगितामा १७० जना विद्यार्थीले भाग लिएका थिए।प्रतियोगिताको मुल्यांकन कथा लेखन मात्र नभै
वाचनलाइ पनि आधार बनाएर मुल्यांकन गरिएको थियो।प्रतियोगितामा कक्षा ८ बाट समीक्षा खड्का तृतीय हुन सफल भए, शान्ती वाइवा द्वितीय र अम्रिता गोले प्रथम हुन सफल भएका थिए।त्येस्तै ९ कक्षाबाट सुहानी श्रेष्ठ , सायबुङ्ग र सुबिरा श्रेष्ठ क्रमशः तृतीय , द्वितीय र प्रथम हुन सफल भए। कक्षा १० को तर्फबाट सुबि
भासिमा, स्रेना प्रजापती र तेजस्वी प्रजापती क्रमशः तृतीय, द्वितीय र प्रथम हुन सफल भएका थिए। कथा लेखन तथा वाचन प्रतियोगिताले विद्यार्थीहरुको अन्तर्निहित क्षमतालाई उजागर गरि विद्यार्थीहरुलाइ अझ
बढी ब्यवहारिक ज्ञान मिल्ने तथा पढाइमा लगनशील हुने कुरा कक्षा १० कि छात्रा तेजस्वी प्रजापतिले ब्यक्त गरि /
फाेटाेमा हेर्नुहाेस्...