यस्तो पो शिक्षा


जेठ ३, २०८०, बुधबार | विहान ०७:२५ बजे | 15


यस्तो पो शिक्षा

भक्तपुरको च्याम्हासिंहस्थित बागीश्वरी माविको कक्षा ९ का विज्ञानका विद्यार्थीहरु स्कुल अगाडिको पोखरीमा प्राकृतिक प्रणालीबारे जानकारी लिन अवलोकन अध्ययन गर्दै । विद्यालयले कक्षाकोठामा मात्रै सिमित नराखी समयसमयमा यसरी बाहिरी भ्रमण गराई अध्यापन गराउँंदै आएको छ । 

Comments

ताजा खबर