के हो यो ?
बैशाख २८, २०८०, बिहीबार | विहान ११:०९ बजे | 30
भक्तपुरको एभरेस्ट स्कुल मिवाछें भक्तपुर २ का विद्यार्थीले खेर जाने बदामको बोक्राबाट तयार पारेको सामाग्री । वेस्ट फ्रम बेस्ट भन्ने अवधारणाका साथ त्यहाँका ससाना विद्यार्थी भाइबहिनीहरुले खेर जाने सामाग्रीहरुलाई यसरी उपयोगी सामान बनाउने गर्दछन् ।