आज ख्वप कलेजको वार्षिकोत्सव ः हजारौंको सहभागितामा भव्य कार्यक्रम हुने


फाल्गुन ३, २०७९, बुधबार | विहान ०२:०० बजे | 35


आज ख्वप कलेजको वार्षिकोत्सव ः हजारौंको सहभागितामा भव्य कार्यक्रम हुने

भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औ र शारदा क्याम्पसको ३२ औ वार्षिक उत्सव तथा ख्वप कलेज अफ लको स्थापना एवं सञ्चालनको अवसरमा  आज विहान वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहको उदघाटन हुँंदै छ । समारोहको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले विहान साढे १० बजे गर्नुहुने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा बिभिन्न विशिष्ट व्यक्तित्वहरुसहित हजारौ विद्यार्थीको सहभागितामा भव्य समारोह हुने छ ।  

Comments