यी हुन् ख्वपका टपरहरु (टपरहरुको नामावलीसहित)
फाल्गुन २, २०७९, मङ्गलबार | दिउँसो ०३:१२ बजे | 390
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरले बुधबार वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । कलेजमा विभिन्न संकायमा अध्ययनरत माष्टर्ससम्मका त्रिविबाट सञ्चालित बोर्ड परीक्षामा वर्षगत, सेमेष्टरगत तथा संकायगत परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल ख्वप कलेज तथा शारदा क्याम्पसका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कलेजले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...