सोमबारको सार्वजनिक विदा विवादमा


माघ २९, २०७९, आइतबार | दिउँसो ०२:२८ बजे | 5


सोमबारको सार्वजनिक विदा विवादमा

संविधानविद् भीमार्जुन आचार्यको विचार
यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी (arbitrary) काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहॅंा छन, त्यो जान्न मन लाग्यो ! एउटा नेपालीले अर्को नेपाली विरूद्द गरेको लडाइलाई दिवस मानी सार्वजनिक बिदा दिने यो सरकारले हामीलाई एकतामा बाध्ने दशैं तिहार जस्ता महान चाडको बिदा कटौती गर्न सक्छ, आजैबाट चनाखो बनौं ।
(साभार फेसबुकबाट)
All reac

Comments