विनायकमा विदेशी स्वयंसेवक शिक्षकलाई स्वागत
माघ १२, २०७९, बिहीबार | विहान ०४:४० बजे | 105
मध्यपुर ठिमी भक्तपुर शैक्षिक गुणस्तरको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दैआएको Vinayak siksha niketan english secondary school मध्यपुर तिमिले यहि पौष 11 गते Australian स्वयंसेवक शिक्षा Hughston Parle लाई एक कार्यक्रमको आयोजना गरि स्वागत गर्यो अस्ट्रेलियाको Queensland University बाट graduate गरेकी विद्यालय बसेर विद्यार्थीहरुलाई अंग्रेजी भाषा गणित शिक्षण तथा त्यस खेल सिकाउने छन् आजका विद्यार्थी भोलिका विश्व नागरिक भएकाले अंग्रेजी भाषालाई प्राथमिकता दिने उद्देश्यले स्थापना कालदेखि नै विद्यालयले विदेशी स्वयंसेवक शिक्षक शिकारको व्यवस्था गर्ने गरेको र विद्यार्थीहरुलाई विश्वस्तरको ज्ञान प्रदान गर्न सक्षम रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले जानकारी गराउनुभयो कार्यक्रममा बोल्दै सिक्षक पलले आफ्नो बसाइ अवधिमा नेपाली विद्यार्थीका लागि आफूले best दिने र आफ्नो ज्ञान र अनुभव साटासाट गर्ने अवसर दिएकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन पनि गर्नुभएको थियो