यस्तो छ भक्तपुरमा दलहरुले २०७४ र २०७९ मा पाएको मत
मंसिर १८, २०७९, आइतबार | विहान ०७:४७ बजे | 65
२०७४ सालको आम निर्वाचनमा
१. प्रेम सुवाल – नेपाल मजदुर किसान पार्टी – ३३०७६
२. बाबुराजा जोशी – नेपाली कांग्रेस – १७८१८
३. मिलन सुवाल – नेकपा (माओवादी केन्द्र) – १५३७४
१. प्रेम सुवाल – नेपाल मजदुर किसान पार्टी – ४२७६१
२. नवराज गेलाल – नेकपा (एमाले) – ११९६८
३. भरत बहादुर खड्का – राप्रपा – ९३०३
४. सुनिल गोठे नेकपा (माओवादी केन्द्र) – ५२८३