भक्तपुृरको सुवाल इन्टरनेशनल कलेजका विद्यार्थी धर्नामा
मंसिर १३, २०७९, मङ्गलबार | विहान १०:४३ बजे | 15
भक्तपुर । भक्तपुरको सूर्यविनायकको घलातेस्थित सुवाल इन्टरनेसनल कलेजले कलेज सञ्चालनको अनुमति र स्वीकृति नै नलिई विद्यार्थी भर्ना गरिएको भन्दै विद्यार्थी आन्दोलित बनेका छन् । कलेजमा नर्सिङ, फार्मेसी र एचए अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरु अहिले जगाति प्रहरीमा धर्ना दिइरहेका छन् । कलेजले अहिलेसम्म २ सय ७० बढी विद्यार्थी भर्ना गरिसकेका छन् ।